गणेश साहले गरे राजनीतिबाट सन्यासको घोषणा

काठमाण्डु– नेकपा माओवादी केन्द्रका सचिव गणेश साहले पार्टी त्याग गरेका छन् । साहले पार्टी एकताको सन्देश प्रवाह गर्न नसकेको भन्दै माओबादी पार्टी छाडेको घोषणा गरेका हुन् । २०७४ मा आफू नेतृत्वको ने.क.पा. (संयुक्त) र नेकपा माओवादीबीच एकतापछि उनी माओवादीको पदाधिकारी तहमा थिए । उनले अब आफू माओवादीको सदस्य समेत नरहने र कुनै राजनीतिक दलमा नलाग्ने…