प्रधानमन्त्री ओली आज अमेरिका जाँदै

काठमाण्डु-संयुक्त राष्ट्रसङ्घका ७९औँ महासभामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । उनले असोज १० गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार महासभाको यस वर्षको साधारण बहस ‘कोही पनि पछाडि नछोडिने : वर्तमान र…