काठमाण्डु – नेकपा एमालेका नेता महेश बस्नेत विरूद्धको मुद्दा उच्च अदालत पाटनले खारेज गरेको छ । २०८१ वैशाख २० गते एक महिलाले दर्ता गरेको रिट बुधबार उच्च अदालतले खारेज गरेको छ । न्यायाधीशद्वय ऋषिराज भण्डारी र खडानन्द तिवारीको इजलासले बस्नेत विरुद्धको मुद्दा दाबी नपुग्ने भन्दै खारेज हुने फैसला सुनाएको छ । यसअघि जिल्ला अदालत काठमाण्डुले…