मध्यान्हसम्म ३२ लाख भाेट खस्याे

काठमाण्डु- बिहान ७ बजेदेखि सुरु भएको मतदान देशैभर उत्साहपूर्ण बतावरणमा भइरहेको छ । निर्वाचन आयोगका अनुसार मध्यान्ह १२ बजेसम्म देशभरि १६.८८ प्रतिशत मत खसेको छ । जसअनुसार ३१ लाख ९० हजार ८८ मत खसेको छ ।