दोलखामा हवाई फायर, रोकिएको मतदान पुनः सुरु

काठमाण्डु- दोलखाको मालु मतदान स्थलमा रोकिएको मतदान सुरु भएको छ । तामाकोशी गाउँपालिका-४ को गोल्मेश्वर माध्यामिक विद्यालयमा विवाद भएपछि मतदान रोकिएको हो । विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको थियो । मतदाताले निर्वाचन कर्मचारीमाथि हातपात गर्न खोजेका थिए । विवाद उत्पन्न भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको जिल्ला प्रशासन…