मितेरी सहकारी प्रकरण : उपसभापति गुरुङलाई कारबाही गर्न कांग्रेसभित्रै चर्को दबाब

काठमाण्डु – ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा उपसभापति धनराज गुरुङलाई दोषी देखिए कारबाही गर्नुपर्ने आवाज नेपाली कांग्रेसभित्र चर्कोरूपमा उठेको छ । पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कांग्रेसले नै सदन अवरोध गरेर संसदीयउ छानबिन समिति बनाउन तत्कालिन सरकारलाई बाध्य बनाएको बताउँदै कांग्रेस नेताहरूले…