संसद् अधिवेशन आज मध्यरातिबाट अन्त्य हुँदै

काठमाण्डु-संघीय संसद्को चालु वर्षे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुँदैछ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि दुवै संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् बैठक आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । चालु बजेट अधिवेशन वैशाख २८ मा सुरु भएको थियो । माओवादी केन्द्रले संसद्मा अवरोध…