काठमाण्डु - काठमाण्डु उपत्यकामा बिहानैदेखि मेघगर्जनसहित वर्षा भइरहेको छ । जल तथा माैसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि मधेस, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा वर्षा हुनेछ । त्यसैले यी प्रदेश भएर बग्ने नदी तथा खोलामा वहाब उल्लेख्य बढ्न सुरु हुनेछ । आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट,…