काठमाण्डु – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक १ दिन पछाडि सारिएको छ । २०८२ मंसिर ११ गते बिहीबार दिउँसो २ बजे बस्ने भनिएको बैठक मंसिर १२ गते शुक्रबार बस्ने गरी सारिएको छ । पार्टीले जारी गरेको सूचनामा बैठक ललितपुरस्थित बीपी स्मृति भवन, बीपी नगरमै बस्ने उल्लेख छ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्यहरू तथा…