काठमाण्डु - नेपाली कांग्रेसमा महाधिवेशनको मितिमा देखिएको विवाद लम्बिँदै गएको छ । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर बुझाएको समूहले बुधबार विशेष भेला आयोजना गर्दैछ । देशैभरिबाट आएका महाधिवेशन प्रतिनिधि र नेताहरूको सहभागितामा राष्ट्रिय सभागृहमा विशेष भेला हुन लागेको हो । केन्द्रीय कार्यसमिति बैठको अघिल्लो दिन आयोजना गरिएको भेलाले विशेष महाधिवेशनको मिति तोक्न केन्द्रीय कार्यसमितिलाई…