काठमाण्डु – पछिल्लो समय देशभर अवैध लागूऔषधको बिगबिगी बढ्दै गएको छ । प्रहरीले विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ । काठमाण्डुको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करीब ९ किलोसहित मकवानपुरको मकवानपुरगढी गाउँपालिका–८ डटखोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले वीरगञ्जबाट काठमाण्डुतर्फ आउँदै…