काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने दोस्रो खेलमा चितवन राईनोजले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुन लागेको दोस्रो खेलमा चितवन राईनोजले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेपछि पोखरा एभेन्जर्सले फिल्डिङको निम्तो पाएको हो । चितवन राईनोजको कप्तानमा कुशल मल्ल रहेका छन् भने पोखरा एभेन्जर्सको कप्तानमा कुशल…