काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनको क्रममा भएका घटनाहरूको छानबिनका लागि सहयोग गर्ने बताएको छ । मंगलबार केन्द्रीय समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका प्रवक्ता मनिष झाले अरु पार्टीले आफ्ना कार्यकर्ता बचाउन अग्रसर रहेको भन्दै रास्वपाले भने अनुसन्धानमा राज्यलाई सघाउने बताएका हुन् । उनले आन्दोलनका क्रममा आफ्ना पार्टीका केही कार्यकर्ताहरूको तस्वीर…