व्यापार सहजीकरण एवं हवाई सेवा विस्तारका लागि चेम्बरद्वारा श्रीलंकाका राजदूतसँग पहल

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोली र नेपालका लागि श्रीलंकाका राजदूूत रुवान्थी डेल्पितीयाबीच २ देशको व्यापार सहजीकरण एवं हवाई सेवा विस्तार गर्ने विषयमा छलफल भएको छ । नेपाल र श्रीलंकाबीच कूुटनीतिक सम्बन्धका साथै सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध ऐतिहासिक रहेको पृष्ठभूूमिमा व्यापार सहजीकरण गर्दै हवाई सेवा विस्तार गरेर पर्यटन क्षेत्रमा दुुवै देशले लाभ…