संसद पुनःस्थापनाको माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दायर (पूर्णपाठसहित)

काठमाण्डु - नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गदैै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । ‘असंवैधानिक रूपमा विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित रिट निवेदन लिएर एमालेले रिट दायर गरेको हो । एमालेले असंवैधानिक तरिकाले संसद विघटन गरिएको भन्दै पुनःस्थापनाको माग गर्दै आएको छ। एमाले संसदीय दलका तर्फबाट मंगलबार सर्वोच्चमा रिट पेस गरिएको नेता महेश बर्तौलाले जानकारी…