महान्यायाधिवक्ता भण्डारीद्वारा पदभार ग्रहण

काठमाण्डु – नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले सोमबार पदभार ग्रहण गरेकी छन् । प्रधान्यायाधीश प्रकाशमान सिंह रावतबाट पद तथा गोपनीयताको शपथ ग्रहणपछि महान्यायाधिवक्ता भण्डारीले पदभार ग्रहण गरेकी हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई आईतबार नियुक्त गरेका थिए । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले आईतबार उनलाई महान्यायाधिवक्तामा नियुक्त गरेको हुन् । भण्डारी…