संविधान संशोधन गर्न ओली, देउवा, प्रचण्ड तयार, यी हुन् बहसका मुख्य विषय

काठमाण्डु – कहिले कांग्रेस त कहिले एमालेको काँध चढेर प्रधानमन्त्री बनिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धक्का लाग्ने गरी असार १७ गते राति प्रमुख २ दलबीच नयाँ गठबन्धन बनाउने सहमति भयो । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड छुटे । कांग्रेस र एमालेबीच यस्तो बेला सहमति भयो, जतिबेला प्रधानमन्त्री प्रचण्ड…