काठमाण्डु-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने छ । यसअघि हिजोको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल सुरु भएको थियो । बैठकमा बुधवार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि छलफल सुरु भएको र आजपनि त्यसमा छलफल…