कनठमाण्डु - एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा पनि निर्वाचनको माहोलले वातावरण तातिएको छ । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका डा. महावीर पुनको आगमनले यहाँको राजनीति तरंगित भएको । म्याग्दी पुनको पुख्यौली थलो हो । यहाँ विभिन्न दलसहित स्वतन्त्र उम्मेदवारहरू प्रतिस्पर्धामा उत्रिएका छन् । नेपाली कांग्रेसका कर्णबहादुर…