सुकुम्बासी व्यवस्थापनका लागि बालेनले गरेका थिए यस्ता प्रयास

काठमाण्डु - काठमाण्डु महानगरपालिकाको मेयर बने लगत्तै बालेन्द्र शाह (बालेन)ले महागरका भूमिहीन सुकुमबासीको व्यवस्थापन गर्न खोजेको पाइएको छ। २०७९ मा भएको स्थानीय तहको निर्वाचनबाट बालेन काठमाण्डुको मेयरमा निर्वाचित भएका थिए । उनी मेयर भएपछि ९ भदौ २०७९ मा नै काठमाण्डुका भूमिहीन, दलित र सुकुम्बासीको व्यवस्थापन गर्न महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच सम्झौतासमेत भएको थियो ।…