भारतले नेपालको सीमामा ड्रोन र एन्टी-ड्रोन प्रविधि प्रयोग गर्ने

काठमाण्डु - भारतले नेपालसँगको खुला सीमामा बढ्दो सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै ड्रोन र एन्टी-ड्रोन प्रविधि प्रयोग गर्ने तयारी गरेको छ । भारतको गृह मन्त्रालयले नेपालसँग सीमा जोडिएका उत्तर प्रदेशका सातवटा जिल्लाहरू पिलिभित, लखीमपुर खेरी, बहराइच, श्रावस्ती, बलरामपुर, सिद्धार्थनगर र महराजगञ्जमा उन्नत निगरानी प्रणाली लागू गर्न निर्देशन दिएको छ । निर्देशिका अनुसार यी जिल्लाहरूमा ड्रोन र…