वर्षाले खेल प्रभावित, अफगानिस्तान विश्वकपमा छनोट

काठमाण्डु- आईसीसी यू–१९ विश्वकपका लागि एसिया क्षेत्रको छनोटका लागि अफगानिस्तान छनोट भएको छ । शनिबार वर्षाका नेपाल र अफगानिस्तानबीचको खेल रद्द भएको छ । खेल रद्ध भएपछि दुवै देशले अंक बाँडेका हुन । समान अंक भए पनि रनरेटमा अगाडि भएका कारण विश्वकपमा लागि अफगानिस्तान छनोट भएको हो । नेपाल र अफागानिस्तानबीच शनिबार बिहान ९ बजेबाट…