बानेश्वरमा झलनाथ–घनश्याम पक्षको भेला जारी, बैठकमा झाँक्री पनि उपस्थित

काठमाण्डु– नयाँ बानेश्वरस्थित बानेश्वर क्याम्पसमा झलनाथ खनाल र घनश्याम भट्ट पक्षीय नेताहरूको बैठक जारी छ। बैठकमा स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरूले आगामी पार्टी रणनीति र बैठक एजेन्डा तय गर्ने छलफल गरिरहेका छन्। स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल र नरेशकुमार शाही, केन्द्रीय सदस्य सुशील भट्टराई र मनाकुमारी साउद सहभागी छन्। पूर्वमन्त्री…