काठमाण्डु - भारतले चीनसँगको सम्बन्धलाई आपसी विश्वास, सम्मान र संवेदनशीलताको आधारमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग आइतबार चीनको थियानजिनमा भेटवार्ता गर्दै गत वर्ष भएको सैनिक फिर्ता प्रक्रियापछि सिमानामा शान्ति र स्थिरता कायम भएको उल्लेख गरे । द्विपक्षीय सम्बन्ध पुनःस्थापनाका लागि भइरहेको प्रयासबीच मोदीले राष्ट्रपति सी जिनपिङसँग…