काठमाण्डु-आन्दोलित शिक्षकहरूका माग पूरा गर्न सरकार तयार भए पनि नेपाल शिक्षक महासंघले आन्दोलन जारी रहने बताएको छ । मन्त्रिपरिषद् बैठकले शिक्षकहरूका माग सम्बोधन गर्न संसदको बर्खे अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ । बैठक वैशाख १२ गते बोलाइएको छ । साथै बैठकले संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको छ।…