काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । एमाले दलका नेता ओलीले असार १ गते शनिबार दलको बैठक बोलाएका प्रमुख सचेतक महेश बर्तौलाले बताए । बैठक शनिवार दिउँसो २ बजे संसद् भवन नयाँ बानेश्वरस्थित लोत्सेहलमा बस्नेछ ।