काठमाण्डु – उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयले भाडामा दिएका सटर बन्द नगराउन आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले बुधबार ७ असारसम्म विद्यालयले भाडामा दिएका सटर बन्द नगराउन आदेश दिएको हो । तुलसीप्रसाद अवस्थीले दायर गरेको रिटमा असार ७ गते रिटका पक्ष विपक्षलाई बहसका लागि डाकिएको उच्च…