काठमाण्डु – मधेश प्रदेश सरकारले प्रदेश सभाका सांसदलाई ५ करोड रुपैयाँसम्मका योजना बाँड्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले गरेको निर्णय खारेज गर्न माग गर्दै मनिसकुमार मण्डल, पारितोशकुमार साह र आविद हुसैनले रिट दायर गरेका छन् । रिटको पहिलो सुनुवाइ असार ३० गतेको पेशीमा हुनेछ । मुख्यमन्त्री सिंहले प्रत्यक्ष…