काठमाण्डु - राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा झापा–५का उम्मेदवार बालेन शाह चुनाव प्रचारका लागि जनताको घरघरमा पुगेका छन् । उनी बिहीबार बिहानै इलाममा पुगेर घरदैलो कार्यक्रममा जुटेका हुन् । आफ्नो पार्टी र पार्टीका उम्मेदवारलाई मत दिन उनले आग्रह गरेका छन् । बिहान इलाम बजार पुगेका बालेन नेपालटार हुँदै इलाम र पाँचथरको सिमानामा रहेको राँके…