सशस्त्र प्रहरी दिवसमा देशभर रजत महोत्सवको रौनक, कहाँ के भयो ?

काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले स्थापनाको २५औं वर्ष पूरा गरेको अवसरमा देशभरका आफ्ना इकाईहरूमा ‘रजत महोत्सव’ मनाइरहेको छ । सशस्त्र प्रहरीले व्यावसायिक दक्षता प्रदर्शन गर्नुका साथै नागरिकसँगको सम्बन्ध सुदृढ बनाउन प्रभातफेरी, रक्तदान, स्वास्थ्य शिविर र सीमा क्षेत्रमा ‘झण्डा मार्च’ जस्ता महत्त्वपूर्ण कार्यक्रमहरू आयोजना गरेको छ । दिवसको पूर्वसन्ध्यामा माघ ८ गते काठमाण्डुको हलचोकस्थित प्रधान…