काठमाण्डु– राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले मुख्यसचिव र सर्वोच्च अदालतको मुख्यरजिष्ट्रारको कार्यकाल ४ वर्ष र सचिवको कार्यकाल ४ वर्ष कायम गर्ने सहमति गरेको छ। प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयकको संशोधनमा दफावार छलफलका क्रममा उक्त सहमति भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रारम्भमा मुख्यसचिव र मुख्यरजिष्ट्रारको कार्यकाल ३ वर्ष र सचिवको…