जुवातास खेल्दाखेल्दै ४ जना पक्राउ

सुर्खेत – जुवातास खेल्दाखेल्दै प्रहरीले वीरेन्द्रनगरबाट ४ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–६ सनिहल लाईनस्थित गेष्ट हाउसमा जुवातास खेलिरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–७ बस्ने २४ वर्षीय हुकुम शाही लगायत ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी टोलीले उनीहरूलाई नगद ४१ हजार ५२५ रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो । जुवातास…