काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री देवेन्द्र दाहाललाई चुनावी कमान्डर तोकेको छ। शुक्रबार गौरादहमा बसेको निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले दाहालको कमान्डरमा ५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । दाहाल २०४८ सालदेखि नै अध्यक्ष ओलीको निर्वाचन कमाण्डरका रूपमा सक्रिय रहँदै आएका हुन्। समितिको…