वीरगञ्जमा आज १२ बजेसम्म कर्फ्यू

काठमाण्डु- वीरगञ्जमा दुई पक्षबीच झडप भएपछि लगाइएको कर्फ्यू आइतबार १२ बजेसम्म रहने छ । जिल्ला प्रशासन कार्यालय पर्साले शसनबार बेलुकी साढे ७ बजेदेखि आइतबार १२ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । हनुमान जन्मोत्सवका अवसरमा तनाव भएसँगै शान्तिसुरक्षा र अमनचयन कायम गर्नका लागि जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यू आदेश जारी गरेको हो । कार्यालयले…