काठमाण्डु- साताको कारोबारको पहिलो दिन नेप्से ८.६२ अंले घटेर परिसुचक २६६२ बिन्दुमा पुगेको छ । आज १ करोड ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर किनबेच हुदा ६ अर्ब २८ करोड २ लाख ९६ हजार २४५ बराबरको कारोबार भएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह ०.१४, लगानी १.६८, म्युचुअल फन्ड ०.२६ र निर्जीवन…