१९ वर्षमुनि विश्वकप एशिया छनोट : नेपाल र ओमान खेल्दै

काठमाण्डु- आईसीसी १९ वर्षमुनिको विश्वकपअन्तर्गत एशिया छनोटमा सोमबार नेपाल ओमानसँग खेल्दैछ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरू हुने छ । एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा यूएईलाई पराजित गर्दै विजयी शुरूवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ । त्यस्तै अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी…