बजेटमाथि गगनको टिप्पणी – आर्थिक वृद्धिदर ६ प्रतिशत हुने आधार देखिएन

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १५ जेठमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेट वक्तव्यमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने कुनै आधार नरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा थापाले ६ प्रतिशत आर्थिक वृद्धि हुने आधार के भन्दै प्रतिप्रश्न गरे । ‘आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धि हुने…