उत्तेजना फैलाउने काम बन्द गर्न मेयर बालेनलाई एमालेको आग्रह

काठमाण्डु- नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाण्डु महानगरपालिका मेयर बालेन शाहलाई उत्तेजना नफैलाउन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बाल्दै भट्टराईले मेयर बालेनलाई उत्तेजना नफैलाउन आग्रह गरेका हुन् । एमालेले मेयर बालेनलाई सहयोग गर्न तयार भएको बताउदै पछिल्लो सयम बालेनले उत्तेजना फैलाउने काम गरेको उनको भनाइ छ । ‘काठमाडौं महानगरका प्रमुखलाई हामी सहयोग गर्न…