बजेटमाथिको छलफल वाक्क लागेर संसदमा एकछिन निदाएछुः चित्रबहादुर केसी

काठमाण्डु- राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले बजेटमाथिको छलफल औचित्यहीनजस्तो देखिएको बताएका छन् । सोमबार आर्थिक वर्षको बजेटमाथि आफ्ना धारण राख्न प्रतिनिधिसभाको रोस्टममा पुगेका केसीले छलफल नै औचित्यहीनजस्तो देखिएको बताएका हुन् ।  आफूहरुले बजेटबारे जस्तोसुकै सुझाव दिए पनि अर्थमन्त्रीले पेश गरेको बजेट जस्ताको त्यस्तै पारित हुने उनको भनाइ छ । ‘हामी जति उफ्रिए पनि, सुझाव दिए…