काठमाण्डु – नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्य युवासँग जोडिएको बताएका छन् । राष्ट्रिय युवा संघ नेपालको तेस्रो पूर्ण बैठकलाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले भविष्यमा राष्ट्रिय युवासंघ नेपाललाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा गम्भीर भएर योजना बनाउन आग्रह गरे । उनले यसअघिको कार्ययोजनाको पनि समीक्षा गर्न सुझाव दिए । महासचिव पोखरेलले मुलुकको…