काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजधानी काठमाण्डु उपत्यकाका निर्वाचन क्षेत्रका उम्मेदवार छनोट गरेको छ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारको मनोनयन दर्ता मंगलबार गरिँदैछ । त्यसको पूर्वसन्ध्यामा रास्वपाले उम्मेदवार छानेको हो । यी हुन् उम्मेदवारहरू : काठमाण्डु–१ : रञ्जु दर्शना काठमाण्डु–२ : सुनिल केसी काठमाण्डु–३ : राजुनाथ पाण्डे काठमाण्डु–४ : पुकार बम काठमाण्डु–५…