काठमाण्डु– नागरिक बचाउ महाअभियान, नेपाल’ का अध्यक्ष तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका हुन्। प्रसाइँले कांग्रेसको विशेष महाधिवेशन पक्षले आयोगलाई ५२ करोड बुझाएर नतिजा आफ्नो पक्षमा पारेको भनेर अभिव्यक्ति दिएका थिए । उनकाे पैसा लगानी गरेर सरकारी वेबसाइड ह्याक गरेर डाटा चोरी गर्न अपराधको गम्भीर योजना बनाएको अडियोसमेत…