युवाहरूलाई नयाँ नेपालको नयाँ नेताको रूपमा तयार पार्नेछौं : संयोजक प्रचण्ड

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पुस्तालाई वैचारिक, राजनीतिक, भावनात्मक हरेक दृष्टिकोणले नयाँ नेपालको नेतृत्वको रूपमा तयार पार्ने जिम्मेवारी रहेको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित ‘जेनजीसँग नेपाली कम्युनिष्ट पार्टी’ विषयक कार्यक्रममा उनले आउने चुनावमा धेरैभन्दा धेरै युवाहरूलाई अवसर दिने, पार्टी कमिटीहरूमा धेरैभन्दा धेरै युवाहरूलाई ल्याउने संकल्प गर्ने अवस्था आएको भन्दै…