जनमोर्चाले सुरु गर्यो ‘संघीयता खारेज गरौं’ अभियान

काठमाण्डु– राष्ट्रिय जनमोर्चाले २०८१ चैत्र २४ गतेदेखि ३० गतेसम्म ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, संघीयता खारेज गरौं’ भन्ने नारासहित राजधानी केन्द्रित आन्दोलनको आयोजना गरेको छ । सोही आन्दोलन अन्तर्गत मंगलबार राष्ट्रिय जनमोर्चाले र्‍याली निकालेको छ । प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर विश्वको र नेपालको पनि इतिहासले गलत सिद्ध गरेको राजतन्त्रको पुनस्थापना लागि प्रयत्न…