दाउन्ने सडक आजदेखि दैनिक ६ घण्टासम्म सडक बन्द हुने (सूचनासहित)

काठमाण्डु- पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा बुधबारदेखि गाडी बन्द गरेर काम हुने भएको छ । चैत्र ३१ गतेसम्म दिनको ११ बजेदेखि ३ बजेसम्म र वैशाख एक गतेदेखि १५ वैशाखसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द रहने छ । सडक विभागको आयोजना निर्देशनालेयले गाडी बन्द हुने समयमा रोक्ने ठाउँसमेत सार्वजनिक गरेको छ ।…