प्रतिनिधिसभा बैठक जेठ २० गतेसम्मका लागि स्थगित

काठमाण्डु- प्रतिनिधिसभा बैठक जेठ २० गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०\८१ को राजस्व र व्ययको वार्षिक अनुमानको प्रति संसदमा टेबल गरेपछि संसद बैठक जेठ २० गतेसम्मका लागि स्थगित गरिएको हो । त्यस्तै सभामुख देवराज घिमिरेले बजेटमाथि आगामी जेठ २०, २१ र २२ गते सामान्य छलफल गर्ने…