काठमाण्डु - डेंगु रोग नियन्त्रणका लागि काठमाण्डु महानगरपालिकाले शुक्रबार ‘वाक एण्ड एक्ट’ कार्यक्रम गर्दैछ । यो कार्यक्रम शुक्रबार एक दिनमात्र हुनेछ । यस कार्यक्रममार्फत् लामखुट्टे बस्ने स्थानहरू नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने उपायबारे जानकारी दिन माइकिङ गर्ने लगायतका काम हुने महानगरपालिकाको स्वास्थ्य विभाग प्रमुख दिपक कुमार केसीले जानकारी दिए । महानगरपालिका अन्तर्गतका सबै वडामा एकसाथ,…