२६७०मा झर्यो सेयर बजार

काठमाण्डु– सोमबार सेयर बजार ओरालो लागेको छ । नेप्से ३३.३३ अंक घटेर परिसुचक २६७० मा कायम भएको छ । अघिल्लो दिन ७ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ५ अर्ब ६५ करोडमा खुम्चिएको छ । आज कुल २३ कम्पनीको मूल्य बढ्दा २२१ को घट्यो । बलेफी हाइड्रोपावर कम्पनीको मूल्य सबैभन्दा धेरै ७.४६ प्रतिशत बढ्योभने, अपरहेवाखोलाको…