काठमाण्डु–सोमबारपनि नेपाली बजारमा सुनको भाउ घटेको छ। सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको हो । हिजो १ लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन सोमबार १ लाख ७३ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज चाँदीको मूल्य ३० रुपैयाँले बढेको छ । आइतबार १८०० रुपैयाँ कायम…