काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवक्ता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसले राष्ट्रवादी वा आतंककारी कुन कित्तामा उभिने हो भन्ने स्पष्ट गर्नुपर्ने टिप्पणी गरेका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर १ राप्रपाले लमहीमा आयोजना गरेको बृहत् आमसभालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रवादी कि आतंकवादी कुन कित्ता रोज्ने हो भनेर प्रश्न उठाए । उनले सोधे, ‘कांग्रेस कुन…